Mindblown: a blog about philosophy.
-
समाजसेवी इशा गुरुङले “प्रेम आचार्यलाई १ लाख सहयोग गरिन्
इलामका ३७ वर्षीय प्रेम आचार्यको निधनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । यसैबिच चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएका छन् । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् । आफूले शरीरमा […]
-
जब स्वास्थ्य राज्यमन्त्रीले आईसीयूको ‘इथिक्स’ नै पालना गरिनन्
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले हिजो मंगलबार कीर्तिपुर अस्पतालको आईसीयू (सघन उपचार कक्ष)मा भर्ना भएका प्रेमप्रसाद आचार्य (हाल मृत्यु)लाई प्रोटोकल र मापदण्ड विपरीत भेटेकी छन्। कार्कीले जनस्वास्थ्यका न्यूनतम मापदण्ड र आइसीयूमा पालना गर्नुपर्ने ‘इथिक्स’नै पालना नगरी आचार्यलाई भेटेको देखिएको हो। चिकित्सकहरूका अनुसार आईसीयू जस्तो संवेदनशील ठाउँमा ‘सर्जिकल ग्लोब्स’नै नलगाई बिरामीलाई छुनु ‘इथिक्स’ […]
-
काम नपाएपछि ३३ वर्षीय अभिनेताले गरे आत्महत्या
साउथका चर्चित अभिनेता सुधीर बर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन्। प्रहरीका अनुसार माघ १० गते उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए। उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष पिएको बताइएको छ। त्यसयता हैदरावादको उस्मानिया अस्पतालमा उनको उपचार भइरहेको थियो तर उनी बाँच्न सकेनन्। काम नपाएका कारण सुधीर डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। […]
-
म आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले निशुल्क गर्ने निर्णय
काठमाडौँ । मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयासपछि किर्तीपुरमा अवस्थित बर्न अस्पतालमा उपचार सुरु गरियो । प्रेमको उपचारका क्रममा आज बिहान निधन भयो । उनको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले निस्शुल्क गर्ने निर्णय गरेको छ। यसैबिच आचार्यको निधनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । यसैबिच चर्चित डाक्टर ओममुर्ति […]
-
अभिनेता सुधीर वर्माले आत्महत्या गरे
मुम्बई : दक्षिण भारतीय (साउथ) का चर्चित अभिनेता सुधीर वर्माले आ’ त्मह’ त्या गरेका छन् । विष खाएर आ’ त्मह’ त्या प्रयास गरेका उनको हैदरावादको उस्मानिया अस्पतालमा उपचारको क्रममा मंगलबार नि’ धन भएको भारतीय मिडियाले जनाएका छन् । ३३ वर्षीय वर्माको उपचारको क्रमम नि’ धन भएको हो । स्वास्थ्य बिग्रिएपछि उनले हैदराबादस्थित आफन्तको घरमा गएर […]
-
दीपकराज गिरीलाई बालेनको जवाफ : बालेनहरु कति जना छन् ?
माघ, काठमाडौं । अभिनेता दीपकराज गिरीले गृहमन्त्री रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह बालेनको समर्थन गर्दैै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा उल्टै बालेनले प्रश्न गरेका छन् । गिरीले राजनीतिक दलहरुलाई वर्षौंसम्म कुरेको भन्दै रवि बालेनहरुलाई कम्तीमा पाँच वर्ष कुरौं भनेर लेखेका छन् । ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौं विश्वास गर्यौं, अब रवि बालेनहरू […]
-
फूटबलकै इतिहासमा पहिलोपटक रेफ्रीले देखाए सेतो कार्ड
काठमाडौँ । पोर्चुगलमा भएको एक फूटबल खेलमा रेफ्रीले सेतो कार्ड देखाएका छन् । फूटबल मैदानमा रातो र पहेंलो कार्ड देखाइने गरेको कुनै नौलो कुरा हैन । तर पोर्चुगलले सेतो कार्ड देखाउने नियम पनि ल्याएको छ । सेतो कार्ड चाहिँ फेयर प्लेलाई प्रोत्साहन गर्नका लागि देखाइएको हो । स्पोर्टिङ लिस्बन र बेनफिका […]
-
तस्बिरमा हेर्नुहोस आफ्नै शरीरमा आ’ गो लगाएका प्रेमको सुन्दर परिवार
आ’ त्मदाहको प्रयास गर्ने इलामका युवा उद्योगी व्यवसायी प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । आचार्यको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की कीर्तिपुर अस्पतालमा पुगेकी छिन् । मन्त्री कार्कीलाई जानकारी दिँदै अस्पतालका चिकित्सक डा. सुरेन्द्र जङ्ग बस्नेतले आचार्यको ८० प्रतिशत भाग ज’ लेको बताए । यद्यपि उनी होसमा […]
-
दुई युवाले एक करोड लगानीमा खोलेको रेस्टुरेन्ट एक महिना पनि चल्न दिइएन
भैरहवाका दुई युवा विष्णु पौडेल र दीपु जैसवालले झन्डै एक करोड रूपैयाँ लगानीमा एक महिनाअघि मात्र सञ्चालनमा ल्याएको ‘जेल रेस्टुरेन्ट’ जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बन्द गर्ने निर्णय गरेको छ। हुबहु जेलजस्तै देखिने गरी रेस्टुरेन्ट बनाएको भन्दै प्रशासन कार्यालयले सोमबार अनुमगन गरी बन्द गराउने निर्णय गरेको हो। सञ्चालक जैसवालले भने रेस्टुरेन्टमा जेलको ढाँचा ल्याउन केही खेलौना […]
-
संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
काठमाडौँ — संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाएको छ । शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत […]
Got any book recommendations?