Mindblown: a blog about philosophy.
-
सुटिङका क्रममा बेहोस भएकी ‘प्रसाद २’ की कोरस डान्सरको उपचार जारी, गिभिनाको पहलमा साढे तीन लाख संकलन
चलचित्र प्रसाद २ की कोरस डान्सर सपना महर्जन केही दिनअघि बेहोस भएर ढलेकी अहिले गण्डकी अस्पतालमा उपचाररत छिन् । उनको एउटा हात र खुट्टा अझै नचलेको पोखराकी सामाजिक कार्यकर्ता तथा शिक्षिका गिभिना मगरले जानकारी दिइन् । सपना अस्वस्थ भएर अस्पताल भर्ना गरिएपछि गिभिनाले सामाजिक सञ्जालमा प्रसाद २ को टीमप्रति आक्रोश व्यक्त गर्दै एक भिडियो पोस्ट […]
-
तेज दिमाग भएको सन्तान चाहानुहुन्छ ? गर्भवती महिलाले आफ्नो खानामा यी खाना समावेश गर्नुहोस् !
काठमाडौँ । गर्भावस्थामा नै बच्चाको दिमागी विकास शुरु हुन्छ । यस्तोमा शिशु कत्तिको बुद्धिमान् हुन्छ भन्ने कुरा आमाको खानेकुरामा धेरै हदसम्म निर्भर गर्छ । यस्तोमा तेज दिमाग भएको बच्चाको लागि गर्भवती महिलाले आफ्नो खानामा यी कुराहरु समावेश गर्नु जरुरी हुन्छ: अण्डा : अण्डामा कोलिन नामको तत्व हुन्छ, जुन दिमागको विकासको लागि जरुरी हुन्छ । यसबाट […]
-
आइसिसीले पाकिस्तानका बाबर आजमलाई कप्तान बनाउँदा भारतीय विराट कोहली भने टिममै पर्न सकेनन् ।
एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पाकिस्तानी बाबर आजमको कप्तानीमा पुरुष ओडिआई टिम अफ द इयर २०२२ घोषणा गरेको छ । बाबर कप्तान हुँदा भारतका विराट कोहली भने टिममै पर्न सकेनन् । बाबरले २०२२ मा ओडिआईमा सानदार प्रदर्शन गरे । २८ वर्षीय बाबरले ९ ओडिआई खेलमा ६ सय ७९ रन बनाएका थिए । बाबरले लगातार […]
-
अर्काको घरमा मजदुरी गर्ने डम्मरले जब थाहा पाए ५० लाख ऋण लागेको कुरा…
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का २६ वर्षीय डम्मर कामी कहिल्यै स्कुल गएनन्। पढ्ने इच्छा नभएको होइन तर गरिबीका कारण पढ्न पाएनन्। पाँच दाजुभाइमध्ये डम्मर काइँला हुन्। उनको घरनजिकै वन छ। गाउँलेहरू उनलाई ‘वनकाइँला’ भनेर चिन्छन्। पढ्ने उमेरमा स्कुल पढ्न नपाए पनि केही न केही नयाँ काम गर्ने हुटहुटीले डम्मर गाडीमा काम गर्न थाले। स्थानीय रुटहरूमा […]
-
विराटनगरमा व्यवसायी मोहनप्रसादले पनि प्रेमप्रसादकै जस्तो कारण देखाउँदै चाले यस्तो अपृय कदम
विराटनगर – प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा पनि एक व्यापारीले अपृय कदम चालेका छन् । विराटनगर महानगरपालिका–३ का मोहनप्रसाद न्यौपाने आफ्नै घरको शौचालयमा झु ण्डि एको अवस्थामा मृत फेला परेका हुन् । न्यौपानेले पनि प्रेमप्रसादकै जस्तो कारण देखाउँदै उक्तै प्रकृतिको समस्या दर्शाउँदै यस्तो कदम चालेका हुन् । विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएका उनले व्यवसाय सञ्चालनमा […]
-
मिटरब्याजमा नयाँ शैली अपनाइँदै
कपिलवस्तु, माघ १२ । मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ । चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको […]
-
स्थानीयले कुटाइले रगताम्य हुँदाहुँदै पनि मैले हेलिकोप्टर उडाएर पोखरा फर्काएको थिएँ : क्याप्टेन डंगोल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सुरक्षापास गरेपछि प्रभुको हेलिकोप्टर स्याङ्जाको वालिङस्थित फुटबल ग्राउन्डमा उडानका लागि तयार भयो। हेलिकोप्टर पाइलट थिए, क्याप्टेन रानेश डंगोल। प्रभु हेलिकोप्टरमा सवार भइ पोखराबाट वालिङ जान विनोद गैरे, उज्वल थापा, सुशिल गिरी र खिमबहादुर राना तयार भए। उनीहरूले नै प्रभु हेलिकोप्टर करिब ७० हजार रुपैयाँमा भाडामा लिएका थिए। उद्देश्य थियो, वालिङमा हुने […]
-
आत्मदाह गरेका आचार्यलाई विश्वभरबाट सहयोगको ओइरो
काठमाडौं । बानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु भएको छ । उनको मृत्युपश्चात् विश्वभरबाट सहयोग गर्नेहरुको ओइरो लागेको छ । यतिबेला आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ । चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएकी छिन […]
-
शाहरूख खानको ‘पठान’ रिलिज हुँदा पूजा शर्माले काटिन् केक
बलिउड स्टार शाहरुख खान अभिनित फिल्म ‘पठान’ रिलिज हुँदा नेपाली नायिका पूजा शर्माले केक काटेकी छन्। शाहरुखकी फ्यानसमेत रहेकी उनले ‘पठान’ हेर्न हल पुगेका बेला त्यहीँ केक काटेकी हुन्। शाहरुख अभिनित ‘पठान’ को ‘फस्ट डे फस्ट शो’ हेर्न सुन्धारास्थित सीडीसी सिनेमाज् पुगेकी उनले त्यहीँ केक काटेकी हुन्। ‘पठान’ रिलिज भएको अवसरमा नेपालस्थित शाहरुखको फ्यान क्लब […]
-
डिग्री पढ्न थालेपछि उपासनाले फिल्ममा के गर्लिन् ?
काठमाडौं । पछिल्ला दिनमा नेपालमा डिग्रीधारी नायिकाहरुको संख्या बढ्दो छ । कुनै समय अभिनयमा लाग्दा पढ्न नपाएकी नायिका करिश्मा मानन्धरले कक्षा ८ देखि पुन अध्ययन थालेर अहिले प्लससम्मको अध्ययन गरिसकेकी छिन् । उनी ब्याचलर पनि पढ्न चाहन्छिन् । त्यस्तै ‘कबड्डी’ र ‘दुई नम्बरी’ फेम्ड अभिनेत्री उपासना सिंह ठकुरी अभिनयसँगै पढाइमा पनि उत्तिकै लगनशील नायिका रुपमा […]
Got any book recommendations?